Monday, October 13, 2025

हुरी


प्रिय तिमी, 

जीवन कथा झै कहाँ छ र । म तिमीलाई दुखी छु पनि भन्न चाहन्न । कसैलाई दुखी बनाइसकेपछि दुखी छु भन्नुको मतलब हुँदैन । थाहा छ, त्यहाँ शरद ऋतु चल्दै छ । प्रकृति मस्त फर्किएको होला । तर प्रकृतिझै मानिस पनि किन आफ्नै रहरमा मस्त भुल्न सक्दैन । मलाई आफ्नै बन्धनहरुले पिरोल्छ । कहिलेकाही लाग्छ प्रकृतिको अंश भएर पनि हामी कहिल्यै अंश बन्न सकेनौ । यीनै यीनै दुखेसाहरु बिच आफैँलाई खोज्नु बाहेक अरु बिकल्प छैन । तिम्रो जीवनको मालिक तिमी नै हौ । म तिमीलाई अझ दुखी बनाउँन चाहन्न जस्तो त्यसैमा रमाउ ।

उही 

तिम्रो चिठी पुग्ने ठेगाना

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...