Skip to main content

Posts

Showing posts from 2014
म त्यो चित्र हु कसैले नकोरेको  सायद आफैले पनि नकोरेको। 
रातो गुलाफ चाहेको दिन  तिमीले मलाई कालो बादल उपहार दियौ  कालो बादलले मात्र बिनास गराउछ  भो प्रिय मलाई छोडिदेउ।   # कुरो 

त्यसपछि पाउनेछौ हामीलाई

हामी डिजिटल क्यामराका फोटाहरु होइनौ जहिले जहाँ पनि हेर्न सकिने  हामी त अदेख्य भएर पनि देख्य छौँ   हरेक कुर्चीमा, पोडीय़ममा, प्रमुख आतिथिको ब्याज  लगाउँने हाम्रै सन्तानहरु हुन्।  होला तिमीले देख्न सकेनौ होला हाम्लाई मूलधारमा  म पनि मान्छु त्यो  हामी त केबल मौफसल हौ अझै पनि खोज्दै छौ केही अस्तिव, अधिकार  र थोरै स्वायतता।  हामी लडिरहेका छौँ  कुर्ची नभए नि  त्यही समान अधिकारको लागि  के तिमी दिन सक्छौ मौन स्वीकृति  हामीलाई नदेखे दुर्बिनले हेर  हामी स्कुल, कलेज  र घरहरुमा प्रसस्तै छौँ ।  आकलझुकल भए पनि कहिलेकाही  पत्रपत्रिकामा पनि छाउँछौँ   बोलायौ भने कवि गोष्टिमा पनि जान सक्छौँ   बोलाएर त हेर  हामी पनि तिमी जस्तै मिठा मिठा कविता भन्न सक्छौँ ।  थाहा छ यो तिम्रो साहानुभूति हो  अब सहानुभूतिले मात्र पुग्दैन सम्मान पनि दिने गर  सम्मान मात्र होइन कहिलेकाही  हाम्रा  लागि बोल्ने पनि गर  त्यसपछि पाउनेछौ हामीलाई प्रध्यानध्यापक देखि प्रधानमन्त्रि सम्म। 
चिया गफमै सिमित तर्कहरु  भट्टिमा नै रुमलिएका आदर्शहरु  परम्परा हुन् हाम्रा  इतिहास हुन् पुर्वजका  पशुलाई मानिस बनाउँनु  र मानिसलाई पशु ठान्नु  यो पनि हाम्रै सस्कार हो  हाम्रा अग्रजहरुले सिकाएको  ठूलालाई मात्र कति दोश दिनु  म पनि त्यहि सिकाउदैछु  मेरा सन्तानहरुलाई  बाघ हुनु र बाख्रा खानु ठिक हो भनेर  बाघ मात्र होइन म त सिंह बनाउदैछु मेरा सन्तानहरुलाई  सिंहदरबार भित्र छिर्नु अनि कहिल्यै  बाहिर ननिस्कनु भनेर। 
 म सधै सोच्छु म किन कमला बन्न सकिन र पचाउँन सकिन आफूँभित्र आइपरेका समस्याहरुलाई शान्त मूद्रामा  ऊ त बुद्ध हो अहिशा चाहन्छे ऊ त गान्धी हो राष्ट्रीयता चाहन्छे  ऊ बनाउँन सक्छे अर्ध आकार कृष्णलाई पूर्णकदको ऊ जन्माउन सक्छे आफूँजस्तै सानो शान्त कृष्णलाई ऊ गुँलाफ हो काँडाबिच पनि सजिलै फूलिदिन्छे ऊ नदिकिनारा हो  छालहरुलाई सजिलै सहिदिन्छे ऊ सिन्थियालाई दुश्मन ठान्दिन  देख्दछे दुश्मनमा पनि  शिवको जस्तै अदभूत सौन्दर्यता  तर म किन बन्न सक्दिन कमला सिता र गान्धारी जस्तै र हेर्न संसारलाई मात्र माया र प्रेमको नजरले

भो छोडिदेउँ जुलिएट बन्न

भो छोडिदेउँ जुलिएट बन्न भौतिकताबादको दोसाधमा उभिएर जुलिएट बन्न खोज्नेहरु आफ्नो धरातल त हेँर अझै कयौ मदनहरु लासामा हराइरहेछन् त्यही मदनको प्रेमिका तिमी कसरी जुलिएट बन्न सक्छ्यौ बरु फालिदेउँ त्यो आडम्वर र हेँर पहिलेकै त्यही मुना बनेर तिम्रो मदन अझै मदननै छ तिमी कसरी जुलिएट भयौ फालिदेउ त्यो देखावटिपन् र बनिदेउँ फेरी प्यारी मुना बरु तिमी मदनलाई घर फर्काउन सक्थ्यौ ३३ प्रतिशतको उपायोग गर्न सक्थ्यौ कृषी मार्फत  क्रान्ती गर्न  सक्थ्यौ भो छोडिदेउ लगाउँन सुन् वरु फलाउँ लसुन र अदुवा पढाउँ प्रौढशिक्षा भो छोडिदेउँ जुलिएट बन्न जसले बनाउँदैछ तिम्रो मदनलाई कसैको दासी

हिड्छु यो सहरमा

म  भन्न सक्दिन तिमीलाई म दुखी छु भनेर तिम्री छोरी बदनाम भैसकी भंनेर न पोख्न  सक्छु मेरो कथालाई सबैले पढ्ने उपन्यास वनाएर न लेख्न सक्छु आफ्नो ब्यथालाई छन्दात्मक कविता वनाएर हिड्छु यो सहरमा बिना कुनै लक्ष्य , गन्तब्य आफ्नै लहडमा आफ्नै गतिमा मान्छेहरुको भिडमा एक्लै न बताउन सक्छु यो समाजलाई म कसरी बदनाम  भए भनेर म कसरी लुटिय भनेर मेरो कसरी चिरहरण भयो भनेर त्यसैले बाच्दैछु  यो सहरमा फालेको फोहोर जसरी न कसैले देख्छ मलाई न कसैले सोध्छ मलाई म कसरी लुटिय र बदनाम भए भंनेर

About Love

Date 2071-03-26 Nirjala Adhikari Writing of the Day I want to start my writing with the saying of Maya Angelou, “ I do not trust people who don.t love themselves and yet tell me ‘ I love you’. There is an African saying which is: Be careful when a naked people offers you   a short.” While taking about love, it,s more than word. It,s difficult to define the word ‘love’ because it has more value on feeling than saying. Everyone have different feelings while she or he is in love. But before loving others we have to love ourself. Love yourself and watch then you obviously seems your life beautiful. But loving ownself is a great deal. Many people are not able do this because they are not ready to accept themselves whatever they are. Although, they are seeking the love of others in their life. That is one of the greatest illusion of human life because if we should not love ourself then how should others able to love us. So, I am always fascinated by the saying of Maya Angelou

नगरबधु

नगरबधु कसरी भन्न सक्छौ  तिमीले मसंग  हिड  भनेर आमाको दुधलाई थुकेर बावुको विश्वासलाई तोडेर कसरी सोच्न सक्छौ तिमीले म तिम्री मायालू  मात्र हु भनेर म कसैकी छोरी , बहिनी , दिदी पनि त हु के म यी सबलाई त्याग्न सकूला कसरी बाध्न सक्छौ तिमीले त्यो तिम्रो चौघेरा भित्र उडीरहने पन्छीजसरी दौडीरहने  म के म बाधिन सकूला त्यो तिम्रो जन्जीरभित्र कसरी सोध्न सक्छौ तिमीले मेरो अस्तीत्व र पहीचानलाई तिम्री आमा म अनि यो धर्ति एउटै जराका बोटहरू  हौ के म बताउन सकूला मेरी अनि तिम्री आमाको अस्तित्वलाई कसरी बोल्न सक्छौ तिमीले मेरो यो पेसा पाप हो भनेर म एउटा नगरबधु हु भनेर के तिम्रो जन्म अनि मेरो जन्म यै पापको फल होइन र अनि म कसरी नभनु म एउटा नगरबधु होइन भनेर  

Who am i?

Date:- 2071-03-16 Nirjala Adhikari Writing of the Day I always feel life is mysterious. Everyone has own mystery. Noone able to know others life fully. If anyone told you that he understood you then that is only hypocracy. Nothing more then that. If someone asked you who are you? Then you became puzzled while giving answer. Like the Sophie of Sophie’s world. Till the date I don,t know who am I. For my mom and dad I am their daughter, for my brother I am his sister, for my friend i am their friend and so on. But for myself who am i? What is my identity? As a female, sometimes I even questioned myself what is my identity? Our society, culture , tradition, religion never provide us or own seperate identity. They defined us only in the name of daughter, mother, wife and so on. We never got oppertunity to live our own life only in the sake of ourself. We always live and laugh in the name of daughter, wife and mother.   But i am still searching for own identity. Pondering for

Beauty Versus Me

Beauty Versus Me I would never able to understand that external beauty worth so much. From childhood, I keep on believing that beauty is beyond the skin deep. My mom always taught me how to be proud of my blackness, my femaleness and therefore my inherent ability to rise after being stuck down. But outer reality is far more different than my belief system. So, it ruined me in a great agony. My mom never gave me any suggestion, tips or lesson about how to be cosmetic beauty. She never told me you have to be a beautiful. She always wants to make me bold, courageous, intellectual and better human being. Nothing more than that. So, at the age of teenage, I would never realize that, I am not beautiful. I am not average looking girl. Infact, I am quiet   below than average looking. But after fifteen i could able to realize those things with the people around me. I encountered with the people who believe on external beauty. When I came to know that people saw me from different po

भूईफूलको सपना

भूईफूलको सपना  हिजो गुरुले चन्द्रमा छुने सपना देख भने आज आमाले आकाशमा पुग भनिन् तर म जमिनमै छु कसरी पुग्न सक्छु चन्द्रमामा म त धर्तीमै छु कसरी सोच्न सक्छु आकाशको बारेमा बरु म देख्न सक्छु फूल, चरा, जमिन र चराचर जगतलाई बरु म छुन  सक्छु धर्ती, माटो र पानीलाई  म सपनामा गाऊको घर देख्छु संसार छोडेका  हजुरबा देख्छु अछेर  चीनाएकी  गुरुआमा देख्छु म देख्दीन  चन्द्रमा र आकाश म देख्न सक्छु छोटा पुड\का सपना गीनीपिग जस्तो नाकी टुइनटाओर जस्तो मेरो सपना भुईफूलको सपना

तिमी

तिमी पहिलोपटक जब यो धर्तीमा पाहिला टेक्यौ त्यो दिन महिले त्यो ब्यथालाई नी बिर्से अनि खुशी भए तिम्रो त्यो कोमल मुहार देखेर मुस्कुराय  मेरो सन्तानलाई भेटेर परिवारका सबै बेखुशी भए तिमी पनि मेरै जातीकी पर्यौ भनेर बंश चलाउने भईनौ भनेर तर मेरा लागि तिमी संसार चलाउने बिधाता थीयौ मेरी आशाकी केन्द्र थीयौ मेरो दिनको सुरुवात थीयौ मेरो आखाको नानी थीयौ अनि त्यो पर देखिने जून थीयौ मैले तिमीलाई सबै थोक दिए जुन मेरो भागमा थिएन मैले तिमीलाई सबै सुख दिए जुन मैले कहिलै भोगीन म तिमी माथि गएको हेर्न चाहन्थे म तिमीलाई साएमन दि बुबा , नाइटिङ्गल , हिलारी अनि हाम्रै पारिजात जस्तै भएको हेर्न चाहन्थे मैले तिमीलाई कहिलै म बनाउन  चाहिन किन थाहा छ किनकी म चाहन्थे तिमी म भन्दा माथि ऊठ धेरै पर तर आज मैलाई नभनी तिमीले रोजीछौ त्यो बाटो तोडीछौ  त्यो पर्खाल जुन मैले कहिलै चाहिन तिमीले मेरो संसारलाई धोका दिएर परको त्यो परलोक रोजिछौ मलाई एक्लै यूद्धभुमिमा  छोडेर मलाई एक्लै पृथ्वीमा छोडेर अब म सक्दिन यो संसार जित्न जुन संसारमा तिमी छैनौ भो म सक्दिन आफुलाई बुझाऊन तिमी बिनाको संसार

JEEWAN

जब आफ्नै जीवनलाई पल्लो घरको झ्यालबाट हेर्छु अनौठो लाग्छ सबैकुरा नौलो लाग्छ आफ्नै जीवन चुम्न नपायका खुशीहरु बिर्सन खोजेका ब्यथाहरु अनि भुल्न नसकेका चोटहरु खुल्न नसकेका राजहरु बोल्न नसकेका वाक्यहरु लेख्न  नपायका  कथाहरु सुन्न नसकेका गीतहरु बुझ\न नसकेका दर्शनहरु यस्तै यस्तै खोटहरु देख्छु अध्यारा रातहरु चीसा सपनाहरु तिनै सपनाका समाधिहरु 

kahanee

sxfgL lgh{nf clwsf/L sxfgLnfO{ hlt nfdf] agflbP klg aGbf] /x]5 klZrdL ;flxTosf ode / epic x? h:t} cyjf xfd|} l5d]sL d"n's ef/tdf   b]vfOg] /f]df~rs l6lj l;/Lon h:t} sxfgLnfO{ sxfgL g} dfGg] xf] eg] l7s} 5 t/ ha s'/f cfp“5 l:jsf/f]lStsf] ta sxfgLnfO{ oyf{y xf] eGg u|fxf] kbf]{ /x]5 ljZjf; ug{ d'l:sn kbf]{ /x]5 x'g t fact / fiction ljrsf] b'/L 5f]6f] 5 eGg]x?sf] hdft 7"n} 5 t/ klg eGg' / leq}jf6 l:jsf/ ug'{ km/s /x]5 cfh o:t} nfUb}5 cfkm "nfO{ g} sxfgL agfOlbP kl5 / cfºg} cl:tTjdfly k|Zg ub}{5' lxhf] cGhfgdf g} a;]sf] k|]dnfO{ cfh af:gf xf] elglbPkl5 clg s/andf u/]/ 5'6]sf] ljjfxnfO{ cg]sy/L k|Zg u/LlbPkl5 jf:tljstf ls dnfO{ yfxf 5 ls p;nfO{ ljjfxsf] cGTo x'g'df sf] eflubf/ 5 Tof] klg dnfO{ /fd|};“u yfxf 5 t/ cfh d sxfgL eP ljgf s'g} syfsf/ km]/L ;flxTodf dnfO{ dgkg]{ ljwf sxfgL g} Toxf :jtGqtf 5 cfºg} 7Ën] a'¤gsf] nflu Syf n]v]kl5 n]vssf] ljrf/sf] d[

kasari

s;/L lgh{nf clwsf/L s;/L eGg ;S5f} ltdLn] d; “ u lx8 eg]/ cfdfsf] b ' wnfO{ y ' s]/ afa ' sf] la:af;nfO{ tf]8]/ s;/L ;f]Rg ;S5f} ltdLn] d ltd|L dfofn ' dfq x “' eg]/ d s;}sL 5f]/L alxgL / lbbL klg t x “'   s] d oL ;anfO{ TofUg ;s ' nf s;/L afWg ;S5f} ltdLn] d ltd|f] rf}3]/f leq p8L “ /x]sf] kG5Lh;/L bf}l8/xg] d s] d aflwg ;s “' nf Tof] hlGh/ leq s;/L ;f]Wg ;S5f} ltdLn] d]/f] cl:tTj / klxrfgnfO{ ltd|L cfdf d clg of] wlt{ Pp6} h/fsf af]6x? Xf} “ s] d atfp “ g ;s “' nf d]/L clg ltd|L cfdfsf] cl:tTjnfO{ s;/L af]Ng ;S5f} ltdLn] d]/f] of] k]iff kfk xf] eg]/ d Pp6f gu/aw ' x “' eg]/ d eGg rfxG5 ' ltd|f] d]/f] / of] ; + ;f/sf] hGd oxL kfksf] kmn xf]Og / < clg d s;/L eg " d Pp6f gu/aw ' xf]Og eg]/ .

Afno dharti

आफ्नो  धर्ति  निर्जला अधिकारी त्यो माथीको पहाडको टुप्पोबाट  जब आफ्नो धर्ती नीहाल्छु  चिन्न चाहन्छु त्यो सानो झुपडी  बुझ्न चाहन्छु आफ्नै पहीचान  ऒहो मेरो झुपडीलाई त त्यो महललॆ छेकेछ  मेरो घरबारी छीमेकीले मीचेछ  मेरो दाजुभाइको बाटो छकेछ  बस्नै मन छ भने मेरो महलमा आऊ भनेछ  कसरी भन्न सकेछ त्यस्तो  त्यो झुपडी मेरो आस्था हो  मेरो बीस्वासको प्रतिबिम्ब हो  मेरो  मुटुको धड्कन हो   सानै किन नहोस्  लागि बिश्वो ब्रम्हाण्ड त्यै  हो  झुप्रो किन नहोस् मेरो स्वप्न महल त्यै  हो  मेरो पुर्खाको पसिनाको चिनारी हो  मेरा सन्ततिको लागि गरिखाने खेतबारी हो  मेरा बाबुबाजेले दिएको उपहार समाल्नु छ  मेरा सन्ततिको लागि संसार बनाउनु छ  अनि मेरा सन्ततिले त्यही झुपडीमा बसेर बुझ्नेछन्  जननी जन्मभुमिश्च स्वर्गादपी गरीयसी को मर्मलाई