Skip to main content

Posts

Showing posts from November, 2017

पर्खाल

एउटा पर्खाल भत्किनुपर्ने  थियो जसरी भत्किन्छन् आवेगहरु आवाज बनेर.......... जसरी निस्कन्छ्न् भावनाहरु आँसु बनेर........... सायद भत्किनुपर्ने थियो मौनताको पर्खाल शून्यताको पर्खाल स्थिरताको पर्खाल तिम्रो हृदयको पर्खाल........ मेरो निशब्दताको पर्खाल.............. सायद......... भत्कनुपर्ने थियो बिडम्बना भत्किएन ।