Tuesday, February 12, 2019

बजार

सबैले भनिदिए
बोल्नेहरुको सबै बिक्छ
आज बिक्नेहरुको भिडमा
मौन कथाहरु पढ्दैछु
बुझ्दैछु
बजार बजारनै रहेछ
अब नबिक्नुप्रती कुनै पश्चताप रहेन।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...