Tuesday, February 12, 2019

यात्रा

तिमीले भनेझैं 
यात्रा गर्न  सजिलो रहेनछ
आफ्नै डोबहरुमा आफ्नै पाइलाहरु राख्नु
आफ्नै क्षितिजमा आफ्नै सपनाहरू खोज्नु
आफ्नै प्रतिबिम्बमा आफ्नै छांयाहरु निहाल्नु
आफ्नै मस्तिष्कमा आफ्नै अहंकारसित तर्सिनु
बोरु सारै सजिलो त
यात्रा नगर्नुनै रहेछ।।


No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...