Sunday, February 3, 2019

विद्रोह

भन्थेउ नि आज जे छ भोलि पनि त्यही हुँनेछ
सायद.............
सायद त्यो प्रेम थियो
मैले बुझिन...
थाहा छ
भोलि घाम उदाउँनेछ
र भोलीको घाम छुट्टै हुँनेछ
सायद आजको जस्तो धुमिल हुँनेछैन
आज म प्रेम होइन
विद्रोहको गीत गाइरहेछु।।

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...