Sunday, February 3, 2019

प्रतिबिम्ब

कतै छुटेको आफ्नै प्रतिबिम्ब जस्तै
किन लागिरहन्छ 
उ आफ्नो हो 
मानिसहरू भन्छन् - 
फूल्नु ओइलिनु 
जानू नआउनु र विर्सिदिनु
यो त विम्ब हो नियतीको
बुझ्छु तर बुझ्न सक्दिन
सायद अब यस्तो नहोस्
आफ्नै प्रतिबिम्बमा अरु कोही खोज्नु नपरोस् ।

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...