Sunday, May 22, 2016

अधिकार

जति तिम्रो हो यो आकाश 
त्यति हाम्रो नि हो
जती तिम्रो हो धर्ती 
त्यती हाम्रो नि हो 
कैद अकैद धेरै दृश्यहरु
साक्षी छन्
जति तिम्रो हौ तिमी
त्यती मेरो पनि हुँ म ।


No comments:

Post a Comment

भोजन

मोटे, काले र म आज मानिसको हुलबाट टाढा भएका छौँ । जसले हामीलाई माया गरेझै गर्थे उनीहरुबाट नै टाढा भएका छौ । उनीहरुले हामीलाई आज भेटे भने बा...