Tuesday, August 20, 2013

Chori

छोरी
निर्जला अधिकारी

हिजो आमाले भनिन इज्यत  जोगायस \
हिजो बाले भने मेरो नाक राखेस\
आज उसले मेरो उसले भन्यो मेरो प्यास मेटेयस\
अब म कसरी जोगाऊ आमाको इज्यत र बाको नाक

प्यास मेटायको  तन र चुसेको शरीर लिएर
मा कसरी भनू  आमा तिम्रो इज्यत बाकीनै  छ
बा तिम्रो शिर अजै उचो नै छ
हजुरआमा तिम्री नातिनी अजै चोखीनै छ

प्यास  मेटासी  उसले भन्यो  तिमि मेरी प्रेमिका
तिम्री प्रेमीका  म कसरी आमाकी प्यारी छोरी बनु
बाकी ऋ दयकी राजकुमारी बनु
ठुल्दाई की आखाकी नानि बनु

आमा  पेटमा प्रेमीको  प्यास  बोकेर
आमा  म  कसरी बनु तिम्री सानी गुडिया
बा कसरी बनु तिम्री सानी राजकुमारी
र तपाईहरूक  ईज्यतकी  धरोहर

No comments:

Post a Comment

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...