Sunday, November 15, 2026

चिसो सहर


यो कुनै कथा होइन । यो कुनै डायरी पनि होइन । सायद यो जे हुनुपर्ने हो त्यो होइन तर सबैथोक हो । कुनै हराएको कथानकझै फर्किएक िछु । फेरी उस्तै । केही थुमिल । केही चिसो । सायद कुनै नलेखिनुपर्ने कथाझै म फर्किएकी छु । केही अपुरो छ । केही धुमिल छ । केह िटुर्किएको आफूभित्र सग्लो सहर खोजिरहेछु ।

No comments:

Post a Comment

प्रिय डायरी,

 प्रिय डायरी, आज पनि हिजोझै फेरी फर्किएकी छु । केही दिनदेखी सायद सन्चो छैन । देख्दा केही छैन तर पनि सन्चो छैन । सहर उस्तै छ, चिसो । सायद मन ...